लकडाउन खुलेसँगै मानिसहरूको लापरबाही बढ्यो (भिडियोसहित)

लकडाउन खुलेसँगै मानिसहरूको लापरबाही  बढ्यो (भिडियोसहित)

काठमाडौँ  -  केही दिन यताको परिदृश्यले नेपालमा कोरोना संक्रमणले भयावह स्थिति उत्पन्न हुने देखिइसकेको छ । विज्ञहरू लापरबाही नर्गन र स्वास्थ्य सचेतना अपनाउन सुझाव दिन्छन् ।

लकडाउन खुलेसँगै मानिसहरूको लापरबाही बढेको छ । त्यसैकारण पनि संक्रमण फैलिइरहेको छ  । तर सरकारले परीक्षण बढाउन सकेको छैन । सरकार र सर्वसाधारणको लापरबाहीले  स्थिति भयावह हने देखिएको छ । थप जानकारीका लागी भिडियो हेर्नुहोस् ।