कांग्रेसका ८ सांसदले संविधान संशोधन विधेयक संसद दर्ता गरे

कांग्रेसका ८ सांसदले संविधान संशोधन विधेयक संसद दर्ता  गरे

काठमाडौँ - प्रमुख विपक्षी नेपाली कांग्रेसका ८ सांसदले संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएका छन् ।

प्रदीप गिरी, चित्रलेखा यादव, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, चेजुलाल चौधरी, अभिशेकप्रताप शाह, नमिता चौधरी र पद्य्मनारायण चौधरीले मंगलबार संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।