हाम्रो भुमि एक इन्च पनि छोडदैनौ - निर्मल शर्मा "गैंडा" (भिडियोसहित)

काठमाडौँ  - यतिबेला देश सिमाना र कोरोना कहरमा रहेको छ ।  यसैबीच चलचित्र निर्माता तथा कलाकार निर्मल शर्मा जो गैंडा उपनामले परिचित छन् । उनले भारतले मिचेको भुमिको बारेमा कडा आवाज उठाएका छन्  ।

एक इन्च भुमि पनि नछोड्ने भन्दै लिपुलेक र लिम्पीयाधुराको नक्शा क्लियर हुनुपर्ने उनको भनाई छ । लकडाउन ,कोरोना ,तथा चलचित्र क्षेत्रको बारेमा उनै कलाकार निर्मल शर्मासंग योहो टेलिभिजनको फिल्मीफिगरमा गरीएको कुराकानी । थप जानकारीका लागि भिडियो हेर्नुहोस्