शेर्पा विद्यार्थी संघको अध्यक्षमा डेमा छिरिङ शेर्पा

शेर्पा विद्यार्थी संघको अध्यक्षमा डेमा छिरिङ शेर्पा

काठमाडौँ - नेपाल शेर्पा विद्यार्थी संघको अध्यक्षमा डेमा छिरिङ शेर्पा सर्वसम्मत चयन हुनु भएको छ । शनिबार  सम्पन्न १२औं  राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत रुपमा डेमा छिरिङको अध्यक्षतामा ४२ सदस्सीय नयाँ कार्य समिति चयन भएको छ ।