नेपाल शेर्पा संघले “लोसार शुभकामना आदान प्रदान”कार्यक्रम आयोजना गर्दै

नेपाल शेर्पा संघले “लोसार शुभकामना आदान प्रदान”कार्यक्रम आयोजना गर्दै

काठमाडौँ  - “भाषा र संस्कृतिको विकास, हाम्रो एकताको नारा ,शेर्पालुङ प्रदेशको स्थापना, हाम्रो राजनितिक अभिभारा”भन्ने मुल नाराको साथ नेपाल शेर्पा संघ संघीय कार्यसमितिले नेपालको सम्पुर्ण महायान बौद्ध धर्मावलम्बीहरुको नयाँ वर्ष तथा राष्ट्रिय महान चार्ड “च्याक फो च्यिवा लो” २१४७ औं ग्याल्पो लोसारको अवसरमा “ग्याल्पो लोसारको शुभकामना आदान प्रदान” कार्यक्रम आयोजना गर्ने भएको छ ।