एकपटक पुग्नै पर्ने सोलुखुम्बुको पिकेडाँडा, जाने होइन त घुम्न ?

एकपटक पुग्नै पर्ने सोलुखुम्बुको पिकेडाँडा, जाने होइन त घुम्न ?

काठमाडौँ - आर्थिक रूपमा सम्पन्नहरू विदा वा फुर्सदमा भ्रमणका लागि विदेशसम्म पुग्छन्, भने मध्यमवर्गीय स्वदेशकै विभिन्न स्थानमा पुगेर रमाइलो गर्छन् ।

निरन्तरको काम र थकानबाट दिक्क भएर कतै घुम्न जाने सोचमा हुनुहुन्छ ?  तपाईँलाई सोलुखुम्बुस्थित पिकेडाँडाले पर्खिरहेको छ ।

न चिसो न त गर्मी । यो मौसम पिकेडाँडा घुम्नका लागि पनि अत्यन्तै राम्रो समय हो ।