राजनीति

वाग्मती प्रदेशसभाको बैठक बस्दै


काठमाडौँ – वाग्मती प्रदेशसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने जनाइएको छ ।

यसअघि, गएको असार २९ गते बसेको प्रदेशसभा बैठकले पाँच अध्यादेश स्वीकृत गरेको थियो । त्यसपछि बैठक अनिश्चितकालका लागि स्थगन गरिएको थियो ।