कर्णाली

राष्ट्रियसभा निर्वाचन : सदस्यका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान


काठमाडौँ — राष्ट्रियसभा सदस्य पदको उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको छ । आगामी माग १२ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको हो ।

आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रियसभा सदस्य निर्वाचन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै चुनाव चिन्ह प्रदान गरेको हो ।
नामावली एवं चुनाव चिन्ह :