देश

माओवादीका दुई उम्मेदवारहरु बिरामी


काठमाडौँ — सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सर्लाहीका दुई उम्मेदवारहरु बिरामी परेका छन् । हरिवन नगरपालिका–११ का वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिएका दुई जनालाई उपचारका लागि वीरगञ्ज पठाइएको हो ।

उनीहरु १ बजेतिर मिठाई खाएपछि बिरामी परेका थिए । मिठाईमा के थियो त्यसको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।