देश

प्रमोद खरेल र रबि ओडको स्वरमा रहेको ओई कान्छि म्युजिक भिडियो सार्वजानिक


काठमाडौँ — प्रमोद खरेल र रबि ओडको स्वरमा रहेको ओई कान्छि म्युजिक भिडियो सार्वजानिक भएको छ । प्रमोद खरेल र रबि ओडको स्वरमा रहेको र सुजन कोइरालाको शब्द र भिम विसिको कम्पोज रहेको उक्त म्युजिक भिडियोमा सुरेन्द्र वसेलको उत्कृष्ट निर्देशन रहेको छ ।

म्युजिक भिडियोमा मोडल रञ्जित पौडेल र समारिका ढकाल स्मारिका ढकाल रहेका छन्.। गीतको भिडियो डिजिटल चिम्प्याञ्जी प्रोडक्सन नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो