कोरोना विशेष

पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण


काठमाडौँ — नेपालमा पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
यस्तै, आज कोरोना संक्रमण मुक्त हुनेको संख्या ५१ रहेको छ । यस अवधिमा मृतकको संख्या सुन्य रहेको स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले जनाएको छ ।हाल नेपालमा संक्रिय संक्रमतिको संख्या आठ सय १२ रहेको छ ।