Breaking

ताप्लेङमा ६० प्रतिशत मतदान


काठमाडौँ — ताप्लेजुङमा करिब ६० प्रतिशतका हारहारीमा मतदान भएको जिल्ला निर्वाचन कार्यालयका अधिकृत दिनेश खनालले जानकारी दिएका छन् । खनालका अनुसार करिब ६० प्रतिशत मतदान भएको प्रारम्भीक तथ्याङ प्राप्त भएको छ । मतदान केन्द्रमा शान्तिपूर्ण तरीकाले मतदान सम्पन्न भएको छ ।