Breaking

जिवबको पहिलो टेलिभिजन अन्तरबार्ता, यसो भन्छन् आफ्नो परिवारको बारेमा (भिडियो सहित)


काठमाडौँ — पछिल्लो समय र्‍यापर जिबब आफ्नो गित र्‍याप मार्फत एकाएक चर्चामा चुलिएका छन् । तर यो बिचमा चर्चामा चुम्न नपाई अहिले उनी बिवादमा तानिएका छन् ।

आफ्नो बुवा आमाबिरुद्ध मानहानी मुद्दा दर्ता गराएपछि उनी विवादमा तानिएका हुन् । यसै यसै सन्दर्भमा र रहेर योहो टेलिभिजनको लोकप्रिय कार्यक्रम पीवाईएल सो मा पासाङ योञ्जन लामाले जिबबसँग गरिएको कुराकानी । यसो भन्छन्-

भिडियो